ON AIR: UP NEXT:
04:20:00 NST
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो,
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो,

खुट्टामा गम्भीर चोट लागेका मस्र्याङ्दी गाउपालिका वडा नम्बर ४ काभ्रे रामबजारका मनिराज गुरुङको उपचारका लागि संकलन भएको रकम शुत्रबार हस्तान्तरण
खुट्टामा गम्भीर चोट लागेका मस्र्याङ्दी गाउपालिका वडा नम्बर ४ काभ्रे रामबजारका मनिराज गुरुङको उपचारका लागि संकलन भएको रकम शुत्रबार हस्तान्तरण

अत्यधिक चिसोका कारण मनाङमा कक्षाकोठा बाहिरै पठनपाठन, चिसो बढेपनि पठनपाठनलाई भने निरन्तरता
अत्यधिक चिसोका कारण मनाङमा कक्षाकोठा बाहिरै पठनपाठन, चिसो बढेपनि पठनपाठनलाई भने निरन्तरता

बृहत आमसभालाई सम्बोदन गर्न वामगठबन्धनका दुबै अध्यक्ष कार्तिक २९ गते लमजुङ आउने
बृहत आमसभालाई सम्बोदन गर्न वामगठबन्धनका दुबै अध्यक्ष कार्तिक २९ गते लमजुङ आउने

मस्र्याङ्दी गाउपालिकामा रहेको सिनोहाइड्रो सगरमाथा पावर कम्पनी प्रालिद्धारा जडान गरीएको सोलार बत्तीका पोलहरु स्थानिय तहलाई हस्तान्तरण
मस्र्याङ्दी गाउपालिकामा रहेको सिनोहाइड्रो सगरमाथा पावर कम्पनी प्रालिद्धारा जडान गरीएको सोलार बत्तीका पोलहरु स्थानिय तहलाई हस्तान्तरण

program schedule
चौतारीमा बसीवियालो
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
welcome

रेडियो चौतारी ९१.४ मेगाहर्ज र www.radiochautari.org  मा र्सवप्रथम तपाइँलाई हार्दिक स्वागत छ । लमजुङ सदरमुकाम वेसीशहरमा कार्यालय राखेर २०६९ जेठ १५ गतेदेखि प्रशारण शुरु भएको रेडियो चौतारी तपाइँको आफ्नै चौतारी हो । यस चौतारीमा विसाएर आफ्ना गाउँघरको खबर पढ्न र सुन्न अनि तपाइँको मनको भारि विसाउन हामीले रेडियोसंगै www.radiochautari.org  लाई यहाँहरुमाझ ल्याएका छौँ ।  एफएम बैण्डको ९१.४ मेगाहर्जमा लमजुङ जिल्लाको पुरै भाग, छिमेकी मनाङ, गोरखा, तनहुँ र कास्की जिल्लाको अधिकांश भाग, स्याङ्जा, धादिङ, पाल्पा, बाग्लुङ, गुल्मी, मकवानपुर, चितवन, धादिङ लगायत जिल्लाका एक तिहाई भागमा प्रष्ट सुन्न सकिने रेडियो चौतारी ९१.४ मेगाहर्जर् इन्टरनेट सेवा उपलब्ध संसारको जुनसुकै ठाउँमा www.radiochautari.org  लगअन गरि सुन्न र पढ्न सकिन्छ ... Read More

featured program



लाहुरे अर्थात लाहोरमा जाने ब्यक्ति । अहिले पाकिस्तानमा पर्छ लाहोर । पाकिस्तान र भारतको सिमाना छुटिनुअघि लाहोरमा सैनिक क्याम्प थियो । लाहोरमा गएर फर्किएकालाई लाहुरे भनेसंगै लाहुरे नाम प्रख्यात बन्यो । उनीहरुको छुट्टै कथा, ब्यथा अनि गाथा पनि

Read more
NEWS & EVENTS
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो, जिल्लाका अन्य तिन ठाउँमा पनि गरिने
Added on: 2017-11-13

बेसीशहरको मुख्य बजारमा रहेको फूलबारी मञ्चमा सोमबार नमुना मतदान गरिएको छ । बजारका स्थानिय मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदानमा सहभागीता जनाउँदै थिए भने मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए ।

बिस्तृतमा
लमजुङमा निर्वाचन प्रसारप्रसार शान्तिपुर्ण ः सहसचीव भट्टराई
Added on: 2017-11-13

लमजुङमा निर्वाचन प्रचारप्रसार शान्तिुपुर्ण भएको बताइएको छ । मंसिर १० गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लमजुङमा अनुगमनको लागि आएकी अनुगमनकर्ता एवं निर्वाचन आयोगका सहसचिव मनमाया पंगेनी भट्टराईले जिल्लामा शान्तीपूर्ण रुपमा चुनाब प्रचारप्रसार भएको बताएकी छन् ।

बिस्तृतमा
PUBLIC POLL

Loading...