Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
संचारकर्मी थापाले आश्रममा जन्म दिबश मनाए

 संचारकर्मी बेलिना थापाले आफ्नो जन्म दिबश बेशीसहरमा रहेको मानब सेवा आश्रममा मनाउनुभएको छ । ्उहाले आफ्नो २१ औँ जन्म दिबशको अबसरमा आश्रममा रहेका लक्ष्मीनारायणहरुलाई खाद्यान्य सामाग्री, फलुफुल वितरण गर्नुभएको हो । नेपाल पत्रकार महांसघ लमजुङ शाखाकी सदस्य समेत रहेकी थापाले जन्म दिबश मनाउने क्रममा फजुल खर्च गर्नुभन्दा मानबिय सेवामा लाग्नुपर्ने भन्दै आश्रममलाई सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा आश्रमका अभिभावक बलराम खत्रि, स्वस्यंसेवक अनुज अधिकारी, अपांग संरक्षण सामाज लमजुङका सचिव सिताराम बसेल, आश्रमका अन्य अभिभावक, स्वंयसेवकहरु, आश्रममा आश्रीत १० जना लक्ष्मीनारायणहरुको उपसिथती रहेको थियो । सो अबसरमा शुभावना समेत ब्यक्त गरीएको थियो ।
कार्यक्रममा बोल्दै आश्रमका अभिभावक बलराम खत्रिले जन्म दिनको असबरमा आश्रमलाई सहयोग गरेको भन्दै धन्यावाद ब्यक्त गर्नुभयो । उहाले आगामी दिनमा आश्रममा सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रमको संचालन आश्रमकी स्वंसेवक अनु अधिकारीले गर्नुभएको थियो ।
 
program schedule
तामाङ खबर
8.00AM - 8.15AM
चौतारी सम्वाद
8.15AM - 9.00AM
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
View all
PUBLIC POLL

Loading...