Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
कात्तिक २५ – पूर्व  प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो । 
बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ वि.स. २०२५, २०३० र २०३४ साल गरेर तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको जन्म वि.स. १९८३ साल माघ २ गते काठमाडौंमै भएको थियो । 
पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै हुनुहुन्थ्यो । तर उहाँ पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष हुनुहुन्थ्यो ।  
program schedule
नेपाल खबर
3.00PM - 3.15PM
I T चौतारी
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
किताबका पानाहरु
7.00PM - 8.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
View all
PUBLIC POLL

Loading...