Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « ... 7 8 9 10 11 12 13 14 15 16 17 ... »
अनेरास्ववियु जिल्ला कमिटीद्धारा जिल्लाका विभिन्न शैक्षिक संस्थामा संगठन विस्तार,
Added on: 2017 Oct 11

अनेरास्ववियु जिल्ला कमिटी लमजुङले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा संगठन विस्तार गरेको छ । कमिटीले मंगलबार सदरमुकाम बेशीसहर स्थित मस्र्याङ्दी बहुमुखी क्यापस, जन विकास मावि चण्डीडाडा र जन विकास मावि बेशीसहरमा संगठन विस्तार गरेको छ ।

बिस्तृतमा
मनाङमा कांग्रेस–एमालेद्धारा उम्मेदवार टुंगो, दुइ पार्टीबीच तीब्र प्रतिष्पर्धा हुने
Added on: 2017 Oct 11

हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको उम्मेदवार टुंगो लगाएको छ । एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यसपटक यी दुइ पार्टीबीच तीब्र प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ ।

बिस्तृतमा
भूकम्प पीडितले बन्दै गरेको घर धितो राखेर ३ लाख निब्र्याजी ऋण पाउने,
भूकम्प पीडितले बन्दै गरेको घर धितो राखेर ३ लाख निब्र्याजी ऋण पाउने,
Added on: 2017 Oct 10

भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निब्र्याजी ऋण पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि संशोधन गरेको हो ।

बिस्तृतमा
संघीय संरचनाअनुसार देशमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव
Added on: 2017 Oct 10

संघीय संरचनाअनुसार देशमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यमान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो ।

बिस्तृतमा
अदालतले कैद भुक्तानीको फैसला सुनाएपनि फरार २ अभियुक्त प्रहरी फन्दामा
Added on: 2017 Oct 10

अदालतले कैद भुक्तानीको फैसला सुनाएपनि फरार २ अभियुक्त प्रहरी फन्दामा परेका छन् । उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको छ ।

बिस्तृतमा
program schedule
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
चौतारी खबर
12.00PM - 12.15PM
चौतारी खबर
2.00PM - 2.30PM
नेपाल खबर
3.00PM - 3.15PM
View all
PUBLIC POLL

Loading...