Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « 1 2 3 4 5 6 7 8 ... »
बालिकालाई बलात्कार गरि फरार थापा एक महिनापछि पक्राउ
बालिकालाई बलात्कार गरि फरार थापा एक महिनापछि पक्राउ
Added on: 2013 Feb 24

लमजुङको तार्कुघाट गाउँ विकास समिति घर भएकी १३ बषिर्या बालिकामाथि पटकपटक बलात्कार गरि फरार भएका केदारबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका थापालाई प्रहरीले तनहुँको डुम्रेबाट पक्राउ गरेको

बिस्तृतमा
लमजुङको गाउँशहरमा श्रीमान्द्धारा श्रीमतिको हत्या
लमजुङको गाउँशहरमा श्रीमान्द्धारा श्रीमतिको हत्या
Added on: 2013 Jan 31

लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नम्बर ४, गाउँशहरकी एक महिलालाई आफ्नै श्रीमानले हत्या गरेको छ । श्रीमान् सुब्बा परियारले चिर्पट प्रहार गर्दां गाउँशहरकी ३० बषिर्या मनमाया परियारको मृत्यू भएको हो ।

बिस्तृतमा
बलात्कारी केदार थापालाई कार्वाही गर्न महिलाहरुको माग
बलात्कारी केदार थापालाई कार्वाही गर्न महिलाहरुको माग
Added on: 2013 Jan 31

बालिकाको बलात्कारमा संलग्न भोटेओडारका केदारबहादुर थापालाई पक्राउ गरि कार्वाही गर्न माग गर्दै लमजुङको भोटेओडार र असपासका महिलाहरुले सिउँडीबारमा पर््रदर्शन गरेकाछन् । बुधवार विहानर् इलाका प्रहरी कार्याल

बिस्तृतमा
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको मर्मत शुरु
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको मर्मत शुरु
Added on: 2013 Jan 31

४ बर्षअघि निर्माण सम्पन्न ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको बुधवारदेखि मर्मत शुरु भएको छ ।र् मर्मतका लागि आजदेखि कम्तीमा १ महिनासम्म समय लाग्ने मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ । मर्मत अन्तरगत बुधवार विहान ७ बजेदेखि बिद्युतगृहमा जडित युनिट नम्बर २ को मर्मत थालिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिए । यसअवधिमा गत वर्षमर्मत गरिएको युनिट नम्बर १ भने संचालन भईरहनेछ । टवाईन नम्बर २ को रनर मर्मतका लागि हाईड्रो एण्र्डर् इलेक्ट्रीक कम्पनी

बिस्तृतमा
लमजुङमा १३ बषिर्या बालिकामाथि बलात्कार
लमजुङमा १३ बषिर्या बालिकामाथि बलात्कार
Added on: 2013 Jan 28

लमजुङको तार्कुघाट गाउँ विकास समिति घर भएका एक बालिकामाथि बलात्कार भएको रहस्य खुलेको छ । भोटेओडार गाउँ विकास समितिका एक ब्यक्तिले अन्दाजी १३ बषिर्या बालिकामाथि पटकपटक करणी गरेको रहस्य खुलेको हो । तार्क

बिस्तृतमा
program schedule
ताराबाजी लै-लै
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...