Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « ... 27 28 29 30 31 32 33 »
जलवायू परिवर्तन अनुकूलन तालिम शुरु
Added on: 2012 Jul 06

लमजुङ सदरमुकाम वेसीशहरमा आजदेखि जलवायु परिवर्तन अनूकुलन तालिम शुरु भएको छ । जिल्ला भू-संरक्षण कार्यालय लमजुङको आयोजनामा तालिम शुरु भएको हो ।

बिस्तृतमा
दुर्घटनामा एक गम्भीर र्घाईते
Added on: 2012 Jul 06

लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नम्बर ६, भकुण्डे मोडमा आज शुक्रवार विहान यात्रुबहाक वस र मोटरर्साईकल जुध्दा मोटरर्साईकल चालक र्घाईते भएकाछन् । वेसीशहरवाट जाँदै गरेको ना ३ ख ६५२४ नम्बरको

बिस्तृतमा
बाबुआमाको नाममा अक्षयकोष स्थापना
Added on: 2012 Jul 05

लमजुङको गौँडा गाउँ विकास समिति वडा नम्बर ८, डाँडाथोक टौगोका एक ब्यक्तिले आफ्नो बाबुआमाको नाउँमा ३ लाख रुपैँयाको अक्षयकोष स्थापना गर्नुभएको छ । हाल बेलायतमा वसोवास गर्दै आउनुभएका खुशीमान गुरुङले आफ्नो

बिस्तृतमा
सिउरीखोला आयोजनाको निर्माण पूरा
Added on: 2012 Jul 05

उत्तरी लमजुङको बाहुनडाँडा र भुलभुले गाविसको सिमानामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । तीनबर्षअघि निर्माण शुरु गरेको आयोजनाको भूलभूले गाविसको लुदी गाउँ नजिक

बिस्तृतमा
मनाङ र लमजुङका लेकहरुमा वनलसुन खोज्नेको भीड
Added on: 2012 Jul 03

हिमालपारीको जिल्ला मनाङ र लमजुङका लेकहरुमा यतिवेला वनलसुन नामक जडिबुटी खोज्नेहरुको भीड लागेको छ । मनाङको चामे, ताचैबगरछाप, धारापानी, थोँचे साथै लमजुङको वाहुनडाँडा, घर्ेर्मू,

बिस्तृतमा
program schedule
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
लोक तथा दोहोरी
5.30PM - 6.00PM
View all
PUBLIC POLL

Loading...