Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « 1 2 3 4 5 6 7 8 9 ... »
लमजुङमा १३ बर्षै एक बालिकाले बच्चा जन्माईन
लमजुङमा १३ बर्षै एक बालिकाले बच्चा जन्माईन
Added on: 2013 Jan 28

लमजुङको खुदी गाउँ विकास समिति घर भएका एक बालिका ९नाम गोप्य० ले १३ बर्षको उमेरमै बच्चा जन्माएकी छिन् । स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी बालिकालाई ब्यथा लागेपछि विहान डाक्टर टेलिमेडिको अस्पत

बिस्तृतमा
लमजुङमा सरकार विरुद्ध विपक्षीको आन्दोलन शुरु
लमजुङमा सरकार विरुद्ध विपक्षीको आन्दोलन शुरु
Added on: 2013 Jan 26

लमजुङमा क्रियाशील विपक्षीदल नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाले वर्तमान सरकारका बिरुद्ध बेसीशहरमा बिरोध पर््रदर्शन गरेका छन् । आन्दोलनरत दलहरुले वर्तमान सरकार र्सवसत्ताबाद र अधिनायकबादी बाटोमा ह

बिस्तृतमा
तार्कुघाट बन्यो खुला दिसमुक्त क्षेत्र गाविस
तार्कुघाट बन्यो खुला दिसमुक्त क्षेत्र गाविस
Added on: 2013 Jan 26

पूर्बी लमजुङको तार्कुघाट गाउँ विकास समितिलाई एक कार्यक्रमका बिच खुला दिसमुक्त क्षेत्र घोषणा गरिएको छ । तार्कुघाट गाविसको घरघरमा शौचालय बनेपछि विरभक्ति उच्च माध्यामिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बुधवार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यलय लमजुङका प्रमुख केशवलाल शाक्य, नेकपा एमाले लमजुङका अध्यक्ष धनन्जय दवाडी, एकीकृत नेकपा माओवादी तमुवान राज्य समिति सदस्य राजु थापा र नेपाली कांग्रेस लमजङका सहसचिव विष्णुमाया धितालले संयुक्त

बिस्तृतमा
इनानेश्वर गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा
इनानेश्वर गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा
Added on: 2013 Jan 23

दक्षिण पश्चिमी लमजुङको इशानेश्वर गाउँ विकास समितिलाई सोमबार एक कार्यक्रमकाबीच खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । इशानेश्वर गाउँ विकास समिति भित्रको ६ सय ५० घरधुरीमा घरैपिच्छे शौचालय निर्माण भएपछ

बिस्तृतमा
कांग्रेस, एमाले र राप्रपाले १२ गते वेसीशहरमा पर््रदर्शन गर्ने
Added on: 2013 Jan 23

लमजुङमा क्रियाशील विपक्षी दलहरुले जनआन्दोलन ६२/६३ बाट प्राप्त उपलब्धिलाई संस्थागत गरी लोकतान्त्रिक विधि स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको बताएका छन् । उनीहरुले बाबुराम भट्टर्राई नेतृत्वको सरकारविरु

बिस्तृतमा
program schedule
ताराबाजी लै-लै
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...