Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « 1 2 3 4 5 6 7 8 9 10 11 ... »
सिम्पानीमा बाम गठबन्धन सयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न
Added on: 2017 Oct 29

मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्पानीमा बाम गठबन्धन सयुक्त अगुवा कार्यकर्ता भेला आइतबार सम्पन्न भएको छ । भेलाले सुबेदार नन्दराज भण्डारी संयोजक र दयासागर घिमिरेलाई उपसंयोजक छनौट गरी ४१ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बिस्तृतमा
जिल्ला समन्वय समितिले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई बढावा दिदै
जिल्ला समन्वय समितिले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई बढावा दिदै
Added on: 2017 Oct 29

जिल्ला समन्वय समितिले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई बढावा दिदै आएको छ । पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । जिल्ला समन्वय समितिले शुक्रबार र शनिबार राइनासकोटमा संचालित होमस्टेको अध्ययन तथा अवलोकन गरेको छ । राइनासकोटमा १४ घरमा होमस्टे संचालन गरिएको छ ।

बिस्तृतमा
सर्वोदय सेवाश्रममा विशेष कवि गोष्ठी सम्पन्न, सामाजिक अभियन्ता कृष्णराज ओलिया सम्मानीत
सर्वोदय सेवाश्रममा विशेष कवि गोष्ठी सम्पन्न, सामाजिक अभियन्ता कृष्णराज ओलिया सम्मानीत
Added on: 2017 Oct 29

नेपाली कलासाहित्य डटकम प्रतिष्ठान काठमाडौँ तथा सर्वोदय सेवा आश्रम लमजुङको आयोजनामा रागिनासन नगरपालिका– १, हर्राबोट स्थित सर्वोदय सेवाश्रममा विशेष कवि गोष्ठी सम्पन्न भएको छ ।

बिस्तृतमा
बाहुनडाडाको ठुलबेसिमा बाम गठबन्धन सयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न
बाहुनडाडाको ठुलबेसिमा बाम गठबन्धन सयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न
Added on: 2017 Oct 28

मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ बाहुनडाडाको ठुलबेसिमा बाम गठबन्धन सयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले लाल बहादुर गुरुडको सम्योजक, गङ्गा बहादुर गुरुङ उपासम्योजक रहेको २५ सदस्यीय सयुक्त निर्वाचन परिचालन कमिटी गठन गरीएको छ ।

बिस्तृतमा
लमजुङको खाचेमा अलैची उत्पादनमा भारि गिरावट, पुराना विरुवा भएकाले उत्पादनमा कमी
लमजुङको खाचेमा अलैची उत्पादनमा भारि गिरावट, पुराना विरुवा भएकाले उत्पादनमा कमी
Added on: 2017 Oct 28

अलैचीको पकेट क्षेत्रको रुपमा चिनिने बेशीसहर नगरपालिका १० खाचे गाउँमा यो बर्ष अलैची उत्पालनमा भारि गिरावट आएको छ । विगतका बर्षमा १० देखी १५ टन सम्म अलैची उत्पादन हुने गाउँमा यो बर्ष १ टन मात्र उत्पादन भएको कृषक सोमबहादुर तामाङले बताउनुभयो ।

बिस्तृतमा
program schedule
सुखद विहानी
7.00AM - 7.30AM
तामाङ खबर
8.00AM - 8.15AM
वलेसी वारीपारी
8.15AM - 9.00AM
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
View all
PUBLIC POLL

Loading...