Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « ... 2 3 4 5 6 7 8 9 10 11 12 ... »
चौतारी र सेन्टरले एक उम्मेद्वार एक पत्रकार खटाउने
चौतारी र सेन्टरले एक उम्मेद्वार एक पत्रकार खटाउने
Added on: 2017 Oct 27

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर लमजुङले निर्वाचनमा एक उम्मेद्वार एक पत्रकारलाई खटाउने निर्णय गरेको छ । दुबैसंगठनको विहिबार भोटेवडारमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । लमजुङबाट संघीय प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार भएकाहरुको चुनावी प्रचार÷प्रसारलाई सहयोग पु¥याउन तथा आममतदाता शिक्षाप्रति जागरुक गराउन कम्तीमा पनि एक उम्मेद्वारसंग एक पत्रकारलाई पठाउने निर्णण गरेको हो ।

बिस्तृतमा
ग्लोबल साकोसको ४४ करोड २५ लाख भन्दाबढी कारोवार
ग्लोबल साकोसको ४४ करोड २५ लाख भन्दाबढी कारोवार
Added on: 2017 Oct 27

बल बचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक बर्षमा ४४ करोड २५ लाख ७१ हजार भन्दाबढी कारोवार गर्न सफल भएको छ । सहकारीको विहिबार बेसीशहरमा आायोजना गरिएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अबसरमा उक्त जानकारी दिइएको हो । ग्लोबल साकोसले आर्थिक बर्ष २०७३÷०७४ मा शेयरपुँजी ६४ लाख ८६ हजार ८ सय र सदस्य संख्या १ हजार ६ सय १३ जना पु¥याउन सफल भएको छ ।

बिस्तृतमा
आचारसंहिता उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने
Added on: 2017 Oct 27

लमजुङका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेशसभालाई मध्यनजर गरी आयोजना गरीएको निर्वाचन आचारसंहिताको बारेमा जानकारी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

बिस्तृतमा
ङादीचुली बचत तथा ऋण सहकारी संस्थाले झण्डै साढे १५ करोड कारोबार गर्न सफल
ङादीचुली बचत तथा ऋण सहकारी संस्थाले झण्डै साढे १५ करोड कारोबार गर्न सफल
Added on: 2017 Oct 26

मस्र्याङ्दी गाउपालिका ७ स्थित ङादीचुली बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष सेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सोमबहादुर भण्डारीले राख्नुभएको थियो ।

बिस्तृतमा
लमजुङमा २ पार्टीका ३ जनाले उम्मेदवारी फिर्ता,
Added on: 2017 Oct 25

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा २ पार्टीका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्याललयका अनुसार एकीकृत राप्रपा राष्ट्रबादीको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका चन्द्रबहादुर गुरुङ, राप्रपा प्रजातान्त्रिकबाट प्रदेश ‘क’ का लागि उम्मेदवारी दिएका बजीरमान गुरुङ र ‘ख’ बाट उम्मेदवारी दिएका रमेशराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले बताउनुभयो

बिस्तृतमा
program schedule
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
चौतारी खबर
12.00PM - 12.15PM
चौतारी खबर
2.00PM - 2.30PM
View all
PUBLIC POLL

Loading...